दफा २८
औद्योगिक सुरक्षा सम्बन्धी व्यवस्था
विदेशी लगानी भएका उद्योगलाई नेपालमा स्थापित अन्य उद्योग सरहको औद्योगिक सुरक्षा उपलब्ध गराइनेछ।